लिडरसिप फोरममा रास्वपाले मनोनीत गर्‍यो १७ नेतालाई

४ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय नेतृत्व मञ्ज (लिडरसिप फोरम)मा १७ जना नेतालाई मनोनित गरेको छ । आज शुक्रबार बिहान बसेको सचिवालयको आकस्मिक बैठकले १७ नेतालाई मनोनित गर्ने निर्णय गरेको प्रवक्ता मनीष झाले जानकारी …