राष्ट्रिय सभा सदस्य निर्वाचित घिमिरेको चुनाव खर्च तीन लाख १५ हजार

त्यस्तै कार्यालय सञ्चालनमा ५० हजार, प्रतिनिधि परिचालनमा २० हजार र विविध शीर्षकमा १५ हजार रूपैयाँ खर्च भएको बताए ।