लिभ-इनमा बस्ने महिलालाई ‘पत्नी’को दर्जा दिनुपर्छ : मद्रास उच्च अदालत
न्यायाधीशले भने, ‘लिभ-इन सम्बन्ध भारतीय समाजको लागि सांस्कृतिक झट्का हो। तर यो व्यापक रूपमा बढिरहेको छ। आधुनिक महिलाहरूले यो रोज्छन्। तर वैवाहिक सुरक्षाको अभाव महसुस हुँदा वास्तविकताले आगो जस्तै जलाउँछ।’