जेनजी शहीदलाई देउवाले दिए श्रद्धाञ्जली

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । मंगलबार आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका देउवाले उक्त आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति …