विशेष अफरसहित वीरगञ्जमा बिहीबारदेखि दिपलको टेस्ट ड्राइभ र एक्सचेन्ज

एमएडब्लु वृद्धिले वीरगञ्जमा नयाँ स्टेट अफ आर्ट सोरुमको शुभारम्भसँगै आगामी ३० असोज (बिहीबार)देखि चारदिने दिपल टेस्ट ड्राइभ र एक्सचेन्ज कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रममा सहभागी ग्राहकले दिपल र अवतार ब्रान्डका लक्जरियस इभी (Electric Vehicle) को अनुभव गर्नुका साथै आफ्ना पुराना सवारी साधन साट्न सक्नेछन्। कार्यक्रमको मुख्य आकर्षण IF Design Award विजेता दिपल S05 रहनेछ, […]