मुस्ताङमा ११ हजार ३०० भन्दा बढी मतदाता कायम : RajdhaniDaily.com

RajdhaniDaily.com | मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा ११ हजार ३२७ जना मतदाता कायम भएका छन् । तीमध्ये महिला मतदाताको -