कांग्रेस कास्की विशेष महाधिवेशनको पक्षमा, प्रतिनिधिलाई अनिवार्य उपस्थित हुन अपिल

२४ पुस, काठमाडौं । नेपाली कांग्रेस कास्कीले काठमाडौंमा हुन गइरहेको विशेष महाधिवेशनलाई सफल बनाउनका लागि सक्रिय भूमिका निर्वाह गर्न जिल्लाका प्रतिनिधिहरूलाई अपिल गरेको छ । जिल्ला सभापति किशोरदत्त बरालले बिहीबार विञप्तिमार्फत् २७–२८ मा हुन गइरहेको विशेष …