रोहित पौडेल बने ओमोडा एन्ड जेइकोका ब्रान्ड एम्बासडर
११ पुस, काठमाडौं । नेपालका लागि ओमोडा र जेइको गाडीको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रालिले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आफ्नो नयाँ ब्रान्ड एम्बासडर घोषणा गरेको छ।
यो घोषणा रोहितलाई जेको १५ गाडी हस्तान्तरण …