अफ्रिका कप फुटबल: इजिप्टको विजयी सुरुवात

काठमाडौं । अफ्रिका कप अफ नेशन्स फुटबलमा इजिप्ट र दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेका छन् । गएराति भएको समुह ‘बि’ को खेलमा इजिप्टले जिम्बाबेलाई २–१ ले हरायो । इजिप्टको लागि ओमार मारमौस र मोहोमद सालाहले एक एक गोल गरे । जिम्बाबेका प्रिन्स डुबेले पहिलो गोल गरेपनि टोलीले अग्रता जोगाउन सकेन । यही समुहको अर्को खेलमा […]