भाडा तिर्न पत्रकार महासंघ काठमाडौं शाखालाई सात दिनको अल्टिमेटम, नतिरे ताला लगाउने परिषद्को चेतावनी

समाज कल्याण परिषद्ले भाडा नतिरेको भन्दै तत्काल बक्यौता भुक्तानी गर्न नेपाल पत्रकार महासंघ, काठमाडौं शाखालाई पत्र काटेको छ ।