बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित योयो प्लाइउड इण्डष्ट्रिज प्रालि तीन महिनादेखि ठप्प बनेपछि करिब छ सय मजदुरको रोजगारी संकटमा परेको छ। ‘अखिल नेपाल औद्योगिक मजदुर सङ्घ’को नाममा भएको आन्दोलनलाई कारण देखाउँदै उद्योग व्यवस्थापनले उत्पादन थालनी रोकिदिएपछि ठूलो संख्यामा मजदुर बेरोजगार भएका हुन्। उद्योगमा ट्रेड युनियन गठन भएपछि श्रमिकहरू दुई समूहमा विभाजन भएको मजदुरहरूको भनाइ छ। कोहलपुर–१५ […]