काठमाडौं – नेवार समुदायको परम्परागत संस्कृतिमा योमरी पुन्ही एक विशेष पर्वको रूपमा मानिन्छ। विशेष गरी खेती गर्ने ज्यापु समुदायले नयाँ अन्नको उपभोग गर्नको लागि यस दिनलाई शुभ साइत मान्ने गर्छन्। यस पर्वलाई नयाँ अन्न न्वागीका लागि सुरु गर्ने पूर्णिमाका दिनको रूपमा पनि लिइन्छ। योमरी पुन्ही नेपाल संवत्का अनुसार नयाँ वर्षको दोस्रो महिना थिंलाको पहिलो पूर्णिमामा […]