'जेरी अन टप' ले शनिबार ५१ औं दिन मनाउँदै, निर्माता भन्छन्- दोस्रो शृंङ्खलाको तयारी गर्दैछौं

यो अनमोलको करिअरकै सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ। 'जेरी अन टप' वर्षको दोस्रो सर्वाधिक कमाइ गर्ने फिल्म समेत हो।