काठमाडाैं । हमासले अन्ततः दुई वर्षदेखि हमासको कब्जामा रहेको भनिएका नेपाली युवा विपिन जोशीको शव इजरायली सरकारलाई हस्तान्तरण गरेको छ। इजरायल र हमासबीच भएको सम्झाैता अनुसार हमासले सोमबार आफ्नो कब्जामा रहेका २० जना जीवित बन्धकलाई रिहा गरेल गत्तै २८ वटा शव पनि हस्तान्तरण गरेको हो । बुझाइएका शवहरुमा मध्ये नेपाली युवा विपिनको पनि नाम रहेको […]