केन्द्रीय समिति बैठकमा पेस गर्ने एजेन्डामा देउवासँग गगन-विश्वको कुरा मिलेन
२८ असोज, काठमाडौं । आजदेखि सुरु हुने केन्द्रीय समितिमा पेस गर्ने एजेन्डाबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच छलफल भएको छ ।
सभापति देउवासँग मंगलबार बिहान भएको छलफलमा केन्द्रीय समितिमा …