भायानेटको दशैँ अफर : इन्टरनेट जडान वा रिन्यु गर्दा उपहार र छुटैछुट पाइने

काठमाडौं– भायानेटले यस वर्षको दशैंलाई लक्षित गर्दै नयाँ तथा पुराना दुवै ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ ।  यो दशैंमा भायानेटको नयाँ इन्टरनेट जडान गर्ने वा पुरानो इन्टरनेटको  नवीकरण गर्ने सबै ग्राहकले छुट र उपहार पाउनेछन् ।  यस अफर अन्तर्गत ३,००० रुपैयाँ पर्ने मेस राउटर ५०० रुपैयाँ छुटसहित २,५०० रुपैयाँमा उपलब्ध हुनेछ । त्यस्तै,  […]