शेखर भन्छन्- मन्त्रीक्वार्टरमा बिचौलियाले घुसको ब्रिफकेस छाड्छन्, हामी साक्षी किनाराका सदर भएका छौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मन्त्रीक्वार्टरमा बिचौलियाले घुसको ब्रिफकेस छाड्ने गरेको बताएका छन् । मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कोइरालाले मन्त्रीक्वार्टरमा बिहानै पुगेर बिचौलियाले घुसको ब्रिफकेस छाड्ने गरेको बताएका हुन् ।कोइरालाले घुस प्रकरणमा आफ्नोविरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्ने मन्त्रीहरू प्रधानमन्त्रीसँग मीठा कुरा गरेर मन्त्रिपरिषद् बैठकमा सहभागी हुने गरेको...