सिरहामा सरकारी गाडी प्रयोग गरी चुनाव प्रचार गरेको आरोप

२५ माघ, सिरहा । सिरहामा स्थानीय तहका जनप्रतिनिधिले नै निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लागेको छ । लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरी र लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष चतुरानन्द ठाकुरले सरकारी गाडी प्रयोग गरी …