२६ माघ, काठमाडौं । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) का अध्यक्ष अमिनुल इस्लामले आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत फेब्रुअरी १५ मा श्रीलंकामा तय भारतविरुद्धको खेल खेल्न पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई आग्रह गरेका छन्।
यसअघि पाकिस्तानले प्रतियोगितामा …