इन्टर मिलान ह्याक भयो कि के हो ? अफिसियल पेजमै नेपाली गीत !

इन्टर मिलानको एउटा पोस्टले नै नेपाली दर्शकलाई गर्व, आश्चर्य र खुसी तीनै अनुभूति एकसाथ दिएको छ ।