बजेट अभावले रोकियो मगर सामुदायिक घरबास कार्यक्रम

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ स्थित मगर सामुदायिक घरबास ‘होमस्टे’ सञ्चालनमा आउन सकेको छैन । भीमदत्त नगरपालिकाको आर्थिक सहयोगमा २०७६ सालदेखि निर्माण सुरु भएको होमस्टे बजेट अभावले अधुरै छ । होमस्टेका अध्यक्ष रिनादेवी थापाले पर्यटकलाई लक्षित गरेर पालिकाको सहयोगमा होमस्टे निर्माण सुरु गरे पनि बजेट अभावका कारण पाँच वर्षदेखि निर्माण अधुरै रहेको जानकारी दिइन्।  ‘त्यतिबेला नगरपालिकाले […]