धोबिघाट बैठकमा उठ्यो शेखरको मौनताबारे प्रश्न

१७ कात्तिक, काठमाडौं । ललितपुरको धोबिघाटमा बसेको नेपाली कांग्रेसका शीर्ष नेताहरूको छलफलमा पार्टी महाधिवेशनबारे नेता डा. शेखर कोइरालाको मौनताबारे प्रश्न उठेको छ । चुनावअघि नियमित महाधिवेशनको कार्यतालिका ल्याउने र चुनावअघि महाधिवेशन गर्न हुन्न भन्ने दुईथरी मत …