मध्यपहाडी लोकमार्ग ठेक्का लागेको पाँच वर्षमा १ किलोमिटर पनि कालोपत्रे भएन

ठेकेदारले नगर्दा राष्ट्रिय लक्ष्यलाई समेत असर पार्ने गरी गतिरोध सिर्जना भएको छ ।