काठमाडौंमा राति ९ बजेपछि देउसी-भैलो खेल्न नपाइने

कुनै गुनासो नआउने गरी मात्र देउसी भैलो खेल्ने व्यवस्था मिलाउन सूचनामा अनुरोध गरिएको छ ।