मताधिकार पाउनेमा नेपालका महिला स्विट्जरल्यान्डका भन्दा १८ वर्षअघि

प्रजातन्त्रको गर्विलाे इतिहास बोकेको युरोपेली देशभन्दा राणाकालजस्तो अँध्यारो युग पार गर्दै आएको नेपालमा मताधिकारका लागि स्विस महिलाले जति दशकौँ लामो संघर्ष गर्नु परेन ।