काठमाडौं – आज २०८२ साल माघ २१ गते बुधबार फागुन कृष्ण पक्षको तृतीया तिथि। विश्व क्यान्सर दिवस। तदनुसार सन् २०२६ फेब्रुअरी ४ तारिख। हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दू धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्। ‘बुध’ ग्रहको लागि समर्पित बार […]