एमाले मतगणना पछिल्लो अपडेट : ओलीलाई २९५ मतको अग्रता, कसको कति ?

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान जारी मतगणनाअनुसार अध्यक्ष र महासचिव दुवै पदमा केपी शर्मा ओली र शंकर पोखरेलले अग्रता बढाउँदै लगेका छन् । अहिलेको अवस्थामा ओलीले ४८९ मतसहित अग्रता बनाएका छन् । उता उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले १९४ मत ल्याएका छन् । ओली २९५ मतले अगाडि देखिएका छन् । उता महासचिव […]