एमाले महाधिवेशन : ओली र पोखरेलले भोट हालेसँगै मतदान सुरु

नयाँ नेतृत्व चयन गर्न भृकुटीमण्डपमा प्रतिनिधिहरू लामबद्ध भएका छन्।