नयाँभन्दा पूरानै दलमा चुनावको बढी उत्साह देखियो : खिमलाल देवकोटा

२० माघ, काठमाडौं । वरिष्ठ अधिवक्ता तथा पूर्व सांसद डा. खिमलाल देवकोटाले आगामी फागुन २१ गते हुने निर्वाचनको लागि नयाँ भन्दा पूराना राजनीतिक दलहरूमा बढी उत्साह देखिएको बताएका छन् । नेपाल कानुन समाजले मंगलवार विज्ञहरूसँग प्रतिनिधि …