बागलुङ– मिर्गौलाको नियमित डायलाइसिस गराउँदै आएका स्थानीय टेकनाथ शर्माले जिल्लाकै धौलागिरी प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा पाएपछि राहत महसुस गरेका छन् । उनले जिल्लामै डाइलाइसिस सेवा पाउँदा खर्च र समय दुवै बचत भएको बताए । सो अस्पतालले हाल ६० जना मिर्गौला पीडितलाई नियमित डाइलाइसिस सेवा दिइरहेको छ । ‘मिर्गौला रोगीको सङ्ख्या बढिरहेको छ, उपचार गर्ने उपकरण […]