वाणिज्य विभागको अनुगमन भाँडा पसलमा, साढे २ लाख जरिबाना

२८ असोज, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १५ वटा फर्म तथा पसललाई जरिबाना तिराएको छ । विभागले नियममित अनुगमन अन्तर्गत सोमबार २८ फर्म तथा पसल अनुगमन गरेको थियो । विभागको अनुगमन टोलीले सोमबार अनुगमन …