समितिले आज सभामुखलाई भेट्ने

समितिका सदस्य हृदयराम थानीका अनुसार सभापति रामहरि खतिवडालगायत सदस्यहरूले ‘कुलिङ पिरियड’ मा तलमाथि गरिएको विषयमा बुझ्न मंगलबार बिहान १० बजे सभामुख घिमिरेलाई भेट्न खोजेका हुन्।