सूचना प्रविधिको उपयोगमा जोड दिन काँग्रेसका बझाङका उम्मेदवार स्नेहीलाई सुझाव

काठमाडौं ।नेपाली काँग्रेसका बझाङ प्रतिनिधिसभाका उम्मेदवार प्रकाश रसाइली स्नेहीलाई निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा जोड दिन सुझाव दिइएको छ । नेपाल विद्यार्थी संघ (नेवि)संघ बझाङका नेता, कार्यकर्ताहरुले निर्वाचनमा विजयी हुनका लागि सूचना प्रविधिको प्रभावकारी परिचालनमा जोड दिनुपर्ने, पार्टी भित्र एकताको सन्देश प्रवाह गर्नुपर्नेलगायतका सुझाव दिएका हुन् । काँग्रेसका सहमहामन्त्री समेत रहनुभएका स्नेहीलाई जातीय नाराभन्दा माथि उठेर […]