काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले नेपाली कांग्रेसले विशेष महाधिवेशन नगरेको बताएका छन् । शुक्रबार शेरबहादुर देउवा पक्षका नेताहरू निर्वाचन आयोग पुगेर आफ्नो पक्ष नै आधिकारिक भएको माग गर्दै दस्ताबेज बुझाइसकेपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै विश्वकर्माले सो बताएका हुन् । ‘पार्टीको कुनै अधिवेशन, विशेष महाधिवेशन अहिले केहीपनि भएको छैन, हाम्रो पार्टीको केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्णयबाट बैशाखको […]