ओली झापा–५बाट एकल सिफारिस, चुनाव लड्न जालान् बालेन?

बालेनले ‘ओलीलाई उनकै क्षेत्रमा गएर रोकेर आउन सके मज्जा आउने’ भनेर निकटस्थसँग बताउने गरेको समाचार आएका थिए।