३० खर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति

यस्तो सञ्चितिले १७ महिना १२ दिनको वस्तु तथा सेवाको आयात धान्न सक्छ। यो पर्याप्तता सूचक हालसम्म कै उच्च हो।