मोरङमा ‘कसलाई भोट हाल्ने’ भनी प्रश्न सोध्न नपाइने

मोरङमा मतदाताको गोपनीयता भङ्ग हुने गरी ‘कसलाई मतदान गर्ने?’ भनी प्रश्न सोध्न निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको कार्यालयले रोक लगाएको छ।सारांश