धनगढीमा सुविधासम्पन्न क्रिकेट मैदान निर्माण सुरु, तीन महिनाभित्र सञ्चालनमा ल्याइने
२० माघ, काठमाडौं । ‘सिटी अफ क्रिकेट’ को उपमा पाएको धनगढीमा नयाँ सुविधासम्पन्न क्रिकेट मैदान निर्माण सुरु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर–३ स्थित फाप्ला मैदान नजिकै करिब ५ बिगाह क्षेत्रफलमा निर्माण हुन लागेको उक्त …