दाउन्ने खण्डको पहिरो हटाइयो, सडक एकतर्फी सुचारु

गए रातिदेखि परेको वर्षाका कारण दाउन्ने नजिक बर्दघाट–४ खुर्सानी खोलामा आएको पहिरोले सडकको केही भाग बगाउँदा आज बिहानबाट राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।