उम्मेदवारकाे क्षमता हेरेर मतदान गर्ने याेजनामा जनता !

बारा । निर्वाचनको मिति नजिकिंदै गर्दा बाराका मतदाताहरुमा चुनावी चर्चा शुरु भएको छ । बाराका मतदाताहरु यस पटक दलका एजेण्डा भन्दा पनि उम्मेदवारको विगत र वर्तमान तथा उम्मेदवारहरुका ब्यक्तिगत क्षमता हेरेर मतदान गर्ने मुडमा देखिएका हुन् । बारामा उम्मेदवाहरु यति बेला घरदैलोमा पुगेका छन् । यसअघिका निर्वाचनमा जित्दै आएका नेपाली कांग्रेस, नेकपा एमाले र नयाँ […]