शेयर बजारमा आउनु अघि ‘बुल’ र ‘बियर’ शब्द बुझ्नै पर्ने हुन्छ । शेयर बजारमा नेपालीहरुको आकर्षण बढी रहेको बेला अझ यो यो शब्दको अझ महत्व छ । विशेषगरी मूल्य बढ्ने र घट्ने अवस्थालाई बुल र बियरलाई जनाउँछ । बुल मार्केटमा शेयर मूल्य निरन्तर बढ्दै जान्छ र लगानीकर्ताहरू उत्साहित रहन्छन् भने बियर मार्केटमा मूल्य घट्छ र […]