२७ पुस, काठमाडौं । विशेष महाधिवेशनमा आधाजसो प्रतिनिधिको उपस्थितिमाथि शंका गरेका कांग्रेस नेताहरू झण्डै दुई तिहाइको प्रतिनिधित्वपछि उत्साहित बनेका छन् ।
आइतबारको उद्घाटन सत्रको उत्तरार्धतिर नेताहरूले नेतृत्व र केन्द्रीय समितिले विशेष महाधिवेशनलाई अपनत्व गरे हुने भन्दै …