तोलामा ४ हजार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– अघिल्लो दिन घटेको सुनको मूल्य आज फेरि बढेको छ । सोमबारको कारोबारमा सुनको मूल्य ४ हजार ६ सय रुपैयाँले बढेको छ । यससँगै आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार कायम भएको छ । अघिल्लो दिन भने एक तोला सुनको कारोबार २ लाख ६० हजार ४ सय रुपैयाँमा भएको थियो । […]