काठमाडौं – नायक सौगात मल्लले फिल्म ‘बब डाई’को सुटिङ सकेका छन् । काठमाडौंको चन्द्रागिरी र कीर्तिपुर नगरपालिकाभित्रै ४२ दिन लगाएका यो फिल्मको सुटिङ गरिएको निर्माण पक्षले जनाएको छ । निर्देशक श्रेष्ठका अनुसार फिल्ममा समावेश हुने दुई गीतको छायाङ्कन भने बाँकी रहेको छ । कीर्तिपुरका एक युवाको कथामा यो फिल्म बनेको निर्देशक श्रेष्ठले बताए । उक्त […]