एमाले नेतृत्वमाथि आक्रमण गरे कार्की नेतृत्वको सरकार ढाल्ने अध्यक्ष ओलीको चेतावनी

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि हात हाले देश ठप्प पार्ने चेतावनी दिनुभएको छ। काठमाडौंमा बिहीबार एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरूकाे पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो चेतावनी दिनुभएको हो । उहाँले पार्टी नेतृत्वमाथि भौतिक आक्रमण गर्ने पञ्चायतकालीन कूकर्मको थालनी गरिएको उल्लेख गर्दै […]