भृकुटीमण्डपमा कार्यक्रम गर्न एमालेलाई आजसम्मको मात्रै अनुमति
१ पुस, काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ । यसअनुसार एमालेले आज मतदान प्रक्रिया सक्नैपर्ने हुन्छ ।
भोलि (बुधबार)देखि भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति प्राप्त नभएको एमाले सचिव योगेश …