हैदराबाद हाउसमा किन नेहरूसँग रिसाए बीपी कोइराला?

‘तिमीले केही राम्रो कुरा मेरो बारेमा गर्‍यौ। यो एउटा भाइले अर्को भाइलाई मात्र भन्न सक्छ। म निकै आभारी छु, तिमीसँग। तर, तिमीले मलाई क्षमा गर्नुपर्ने हुन्छ, यदि मैले तिमीलाई सानो भाइ भनेर सम्बोधन गरेँ भने। म तिमीलाई निकै स्नेह गर्छु, र उत्तिकै इज्जत पनि। मलाई तिमीबाट धेरै आशा छ। तिम्रो र मेरो उमेरमा राम्रो अन्तर […]