सात दिनमा ७० लाखले हेरे ‘ऊनको स्वीटर’

गत वैशाख २६ गते सिनेमा घरमा प्रदर्शनमा आएको चलचित्र युट्युबमा सार्वजनिक भएको आज शुक्रबार सात दिन पुरा भएको छ। चलचित्रलाई सात दिनमा ७० लाखले हेरिसकेका छन्।