रंगशालासँगै नेपालको खेलकुदको भविष्य उज्यालो हुँदैछ : ऊर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले रंगशालासँगै नेपालको खेलकुदको भविष्य उज्यालो हुँदै गएको बताएका छन् । त्रिवि क्रिकेट मैदानमा फलडलाइट र प्यारापिट हस्तान्तरणपछि खुशी हुँदै कुलमानले यस्तो बताएका छन् । घिसिङले फेसबुकमा लेखेका छन्, ‘फ्लडलाइटको उज्यालोसँगै— केवल रंगशाला मात्र उज्यालो भएको होइन, नेपालको खेलकुदको भविष्य पनि उज्यालो हुँदैछ । वर्षौंदेखि देखिएको पूर्वाधार सम्पन्न क्रिकेट रङ्गशालाको सपना […]