माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको कात्तिक २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। बैठकले लाभांश प्रस्ताव पारित गर्न मंसिर २९ गते साधारणसभा […]